Online Bible

- Reklamy -




१ राजा 6:19 - पवित्र बाइबल

19 सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 मन्‍दिरको भित्रपट्टि परमप्रभुका करारको सन्‍दूक राख्‍नलाई तिनले त्‍यो भित्री पवित्रस्‍थान तयार पारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मन्‍दिरको पछिल्‍लो भागमा भएको भित्री कोठा परमप्रभुको करारको सन्‍दुक राख्‍न बनेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनले याहवेहको करारको सन्दुक राख्नको निम्ति मन्दिर भित्रपट्टि पवित्रस्थान तयार पारे।

Viz kapitola kopírovat




१ राजा 6:19

Následuj nás:

Reklamy


Reklamy