१ राजा 6:16 - पवित्र बाइबल16 तिनीहरूले मन्दिरको पछिल्तिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा-पवित्र स्थान भनिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मन्दिरभित्र पछाड़िपट्टि तिनले भूइँदेखि दलिनसम्म देवदारुका फलेकहरू मिलाएर बीस हात लामो भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थान बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मन्दिरको पछिल्लो भागमा एउटा भित्री कोठा बनेको थियो। त्यसलाई महा-पवित्रस्थान भनिन्थ्यो। त्यो नौ मिटर लामो थियो र देवदारुका फल्याकले भूइँदेखि छानासम्म ढाकी अलग्गै छुट्ट्याइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले भवनको पछिल्लो भागपट्टि बीस क्यूबिट छुट्याएर भुइँदेखि छानासम्मै देवदारुका फल्याकहरूले बारे। अनि त्यस भवनको भित्रपट्टि भित्री पवित्रस्थान, लगभग महा-पवित्रस्थान बनाए। Viz kapitola |