Online Bible

- Reklamy -




१ राजा 6:15 - पवित्र बाइबल

15 मन्दिर भित्रका ढुङ्गाका भित्ताहरूलाई धूपीका फल्याकहरूले ढाकिएको थियो। धूपीका फल्याकहरू भूईंदेखि छानासम्म ठोकिएका थिए। ढुङ्गाको भूईंमाथि सल्लाका फल्याकहरू ओछ्याइएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनले मन्‍दिरको भूइँदेखि दलिनसम्‍म भित्रपट्टिका भित्ता देवदारुका फलेकहरूले मिलाएर भरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मन्‍दिरको भित्री भित्ताहरू भूइँदेखि छानासम्‍म देवदारुका फल्‍याकले ढाकेका थिए र भूइँमा सल्‍लाका फल्‍याक ओछ्याइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनले त्यसका भित्री भित्ताहरूमा भुइँदेखि छानासम्मै देवदारुका काठहरू लगाए। मन्दिरको भुइँचाहिँ सल्‍लाका फल्याकहरूले ढाकिदिए।

Viz kapitola kopírovat




१ राजा 6:15

Následuj nás:

Reklamy


Reklamy