Online Bible

- Reklamy -




१ राजा 6:13 - पवित्र बाइबल

13 अनि तैंले बनाएको यस मन्दिरमा इस्राएलका नानीहरूको बीचमा बस्नेछु। म इस्राएलका मानिसहरूलाई कहिले पनि छोडने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 र म इस्राएलको बीचमा रहनेछु, र मेरो प्रजा इस्राएललाई म त्‍याग्‍नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 म मेरो प्रजा इस्राएलका माझमा बास गर्नेछु र म कहिल्‍यै तिनीहरूलाई त्‍याग्‍नेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि म इस्राएलीहरूका बीचमा बास गर्नेछु र आफ्नो जाति इस्राएललाई त्याग्नेछैनँ।”

Viz kapitola kopírovat




१ राजा 6:13

Následuj nás:

Reklamy


Reklamy