Online Bible

- Reklamy -




१ राजा 6:12 - पवित्र बाइबल

12 “यदि तैंले मेरो सबै विधि र विधान पालन गरिस् भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “तैंले बनाइरहेको यस मन्‍दिरको विषयमा चाहिँ यसो हुन्‍छ, यदि तैंले मेरा उर्दीहरू पालन गरिस्‌ र मेरा विधिहरूबमोजिम गरिस्‌ भने, र मेरा सबै आज्ञाहरू पालन गरिस्‌ भने, मेरो त्‍यो प्रतिज्ञा तँद्वारा म पूरा गर्नेछु, जो मैले तेरो पिता दाऊदसँग गरेको थिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “तैँले मेरा सबै आज्ञा र नियमहरू पालन गरिस् भने मैले तेरो पिता दाऊदसित गरेको प्रतिज्ञा तँसित पूरा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “तैँले बनाइरहेको यस भवनको विषयमा चाहिँ यसो हुनेछ, यदि तैँले मेरा आदेशहरूअनुसार मेरा आज्ञाहरू र नियमहरू पालन गरिस् अनि आज्ञाकारी भइस् भने म तेरा पिता दावीदलाई गरेको प्रतिज्ञा तँद्वारा पूरा गर्नेछु।

Viz kapitola kopírovat




१ राजा 6:12

Následuj nás:

Reklamy


Reklamy