१ राजा 6:10 - पवित्र बाइबल10 सुलेमानले भवनको चारैतिर कोठाहरू पनि बनाएर सिध्याए। प्रत्येक तला पाँच हात अग्लो थियो। कोठाहरूको आड दिने देवदारूका दलानहरू घरको कोठाहरू सित मिलेएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनले मन्दिरका चारैतिर ससाना कोठाहरू बनाए। प्रत्येक कोठा पाँच हात अग्लो थियो, र मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोड़िएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जोडिएर बनेको तीनतले भवन, जसको हरेक तला २.२ मिटर अग्लो थियो, मन्दिरको बाहिरी भित्तासित जोडेर देवदारुका बनाएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले मन्दिरको वरिपरि कोठाहरू बनाए। प्रत्येकको उचाइ पाँच क्यूबिट थियो, र तिनीहरू देवदारुका काठले मन्दिरसित जोडिएका थिए। Viz kapitola |