१ राजा 6:1 - पवित्र बाइबल1 तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 बर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो बर्ष थियो। यो बर्षको दोस्रो महीना, जिबको महिना थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 इस्राएलीहरू मिश्रदेशबाट निस्केर आएका चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलीमाथि राज्य गरेका चौथो वर्षको जीभ, अर्थात् दोस्रो महिनामा तिनले परमप्रभुको मन्दिर बनाउन सुरु गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इस्राएलीहरूले मिश्रदेश छाडेको चार सय असी वर्षपछि आफ्ना शासनकालको चौथो वर्षको जीभ भनिने दोस्रो महिनामा सोलोमनले मन्दिर बनाउने काम सुरु गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सोलोमनले इस्राएलमाथि शासन गरेको चौथो वर्षको दोस्रो महिना, अर्थात् जीव नामक दोस्रो महिनामा तिनले याहवेहको मन्दिर निर्माण गर्न सुरु गरे। यो कार्य इस्राएलीहरू इजिप्टबाट निस्किआएको चार सय असी वर्षमा भएको थियो। Viz kapitola |