१ राजा 5:5 - पवित्र बाइबल5 “परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण मेरा पिता दाऊदलाई परमप्रभुले भन्नुभएबमोजिम परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर बनाउने मैले निश्चय गरेको छु। परमेश्वरले दाऊदलाई यसो भन्नुभएको थियो, “तेरो छोरो, जसलाई म तेरो सट्टामा सिंहासनमा बसाल्नेछु, त्यसैले नै मेरो नाउँको निम्ति त्यो मन्दिर बनाउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ‘तँपछि तेरो जुन छोरालाई म राजा बनाउनेछु, त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ’ भनी परमप्रभुले मेरा पितासित प्रतिज्ञा गर्नुभएको थियो। अब मैले परमप्रभु मेरा परमेश्वरको आराधना गर्न त्यो मन्दिर बनाउने निश्चय गरेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण याहवेह मेरा परमेश्वरले मेरा पिता दावीदलाई ‘मैले तेरो ठाउँमा, तेरो सिंहासनमा राखेको तेरो छोराले मेरो नामको निम्ति मन्दिर बनाउनेछ’ भन्नुभएअनुसार मैले उहाँको निम्ति एउटा मन्दिर बनाउने विचार गरेको छु। Viz kapitola |