Online Bible

- Reklamy -




१ राजा 5:4 - पवित्र बाइबल

4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू सङ्कटमा छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर अब परमप्रभु मेरा परमेश्‍वरले मलाई चारैतिर विश्राम दिनुभएको छ, र मेरा विरोधी अथवा विपत्ति छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर परमप्रभु मेरा परमेश्‍वरले अहिले मेरो देशका साँध-सिमानाभित्र मलाई शान्‍ति दिनुभएको छ। मेरो शत्रु छैन र कसैले मलाई हमला गर्ला भन्‍ने डर छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर अब याहवेह मेरा परमेश्‍वरले मलाई चारैतिरबाट विश्राम दिनुभएको छ। अनि कतै पनि विरोधी अथवा विपत्ति छैन।

Viz kapitola kopírovat




१ राजा 5:4

Následuj nás:

Reklamy


Reklamy