१ राजा 5:18 - पवित्र बाइबल18 तब सुलेमानका कारीगरहरू, हीरामका कारीगरहरूले अनि गबालीहरू ढुङ्गामा बुट्टा काट्ने काम गरे। तिनीहरूले मन्दिर निर्माणको निम्ति ढुङ्गा अनि काठहरू तयार पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 सोलोमन र हीरामका कारीगरहरू र गेबालका मानिसहरूले मन्दिर बनाउनका निम्ति काठ र ढुङ्गाहरू काटेर तयार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 सोलोमन र हीरामका कारिगर र गबाल सहरबाट आएका मानिसहरूले मन्दिर बनाउन ती ढुङ्गा र रूखका मुढाहरू तयार पार्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 सोलोमन र हीरामका कारिगरहरू र गेबालका मानिसहरूले मन्दिर निर्माणका निम्ति काठ र ढुङ्गाहरू तयार पारे। Viz kapitola |