१ राजा 5:17 - पवित्र बाइबल17 राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 राजाको हुकुमअनुसार तिनीहरूले परमप्रभुको मन्दिरको निम्ति काटेका ढुङ्गाको जग बसाल्नलाई विशेष किसिमका ढुङ्गाहरू फोरेर निकाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सोलोमन राजाका आज्ञामा तिनीहरूले मन्दिरका जग बसाल्न असल ठूल्ठूला ढुङ्गाहरू बटुले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 राजाको आज्ञाअनुसार तिनीहरूले मन्दिरको जगको निम्ति कुँदिएका असल र ठूला ढुङ्गाहरू खानीबाट निकाले। Viz kapitola |