१ राजा 5:16 - पवित्र बाइबल16 काम गर्ने मानिसहरूको काम हेर्ने 3,300 नाईकेहरू पनि थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मजदूरहरूका काम हेर्न र रेखदेख गर्न खटिएका तीन हजार तीन सय नाइकेहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 र तिनीहरूका काम हेर्न तिनीहरूमाथि तेत्तीस सय मुखियाहरू खटाएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 साथसाथै सोलोमनले तेत्तीस सय मानिसहरूलाई मजदुरहरूका कामको रेखदेख गर्नलाई खटाए। Viz kapitola |