Online Bible

- Reklamy -




१ राजा 5:15 - पवित्र बाइबल

15 सुलेमानले पर्वतीय क्षेत्रमा 80,000 मानिसहरूलाई काममा लगाए। ती मानिसहरूको काम चट्टान काट्नु थियो। चट्टान बोक्ने मानिसहरू 70,000 थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 सोलोमनका सत्तरी हजार भरियाहरू र पहाड़मा असी हजार ढुङ्गा काट्‌ने मानिसहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 पहाडी देशमा ढुङ्गा काट्‍न असी हजार र ती ओसार्नलाई सत्तरी हजार मानिसहरूलाई सोलोमनले जम्‍मा गरेका थिए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 सोलोमनका भारी बोक्ने भरियाहरू पहाडमा सत्तरी हजार र ढुङ्गा काट्नेहरू असी हजार थिए।

Viz kapitola kopírovat




१ राजा 5:15

Následuj nás:

Reklamy


Reklamy