Online Bible

- Reklamy -




१ राजा 5:14 - पवित्र बाइबल

14 राजा सुलेमानले अदोनीराम नाउँको व्यक्तिलाई प्रमुख बनाए। सुलेमानले मानिसहरूलाई तीन वटा दलमा विभाजन गरे। प्रत्येक दलमा 10,000 मानिसहरू थिए। प्रत्येक दलले लबानोनमा एक महीना काम गरे अनि तब दुइ महीना घर जाने गर्द थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनले तिनीहरूलाई प्रत्‍येक महिना दश-दश हजार गरी पालैपालो लेबनानमा पठाउँथे, र यसरी मानिसहरू एक महिना लेबनानमा र दुई महिना घरमा बस्‍थे। बेगार काम गर्नेहरूलाई खटाउने जिम्‍मावाल अदोनीराम थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अदोनीरामलाई तिनीहरूका मुखिया खटाए। अदोनीरामले बेगारीहरूलाई दश-दश हजार गरी तीन दलमा भाग गरे। प्रत्‍येक दलले लेबनानमा एक महिना र आफ्‍ना देशमा दुई महिना गरेर समय बिताउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 राजाले हरेक महिना तिनीहरूलाई दश-दश हजार गरेर पालैपालो एक महिनाको लागि लेबनानमा पठाउँथे। यसरी तिनीहरू एक महिना लेबनानमा काम गर्थे; र दुई महिना आफ्नै घरमा बस्दथे। अनि अदोनीराम बेतलबी श्रमिकहरूको जिम्मावाल थिए।

Viz kapitola kopírovat




१ राजा 5:14

Následuj nás:

Reklamy


Reklamy