Online Bible

- Reklamy -




१ राजा 5:13 - पवित्र बाइबल

13 राजा सुलेमानले यस कार्यमा सघाउ पुर्याउन इस्राएलका तीस हजार मानिसहरूलाई बोलाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 सोलोमन राजाले सारा इस्राएलबाट तीस हजार बेगार काम गर्ने मानिसहरू जम्‍मा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 सोलोमन राजाले सारा इस्राएलबाट तीस हजार मानिसहरू बेगार काम गर्नलाई भेला गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 राजा सोलोमनले सारा इस्राएलबाट तीस हजार मानिसहरूलाई मजदुरी गर्न लगाए।

Viz kapitola kopírovat




१ राजा 5:13

Následuj nás:

Reklamy


Reklamy