१ राजा 5:12 - पवित्र बाइबल12 परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार सुलेमानलाई बुद्धि दिनुभयो। हीराम र सुलेमान माझ शान्ति थियो। यी दुइ राजाहरूले आफ्समा सन्धि गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 आफूले प्रतिज्ञा गर्नुभएबमोजिम परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा शान्तिको सम्बन्ध थियो, र ती दुवैले सन्धि बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभुले आफ्नो प्रतिज्ञा राख्नुभयो र सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा मेलमिलाप थियो र तिनीहरूले आपसमा सन्धि गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेहले सोलोमनलाई आफूले प्रतिज्ञा गर्नुभएझैँ बुद्धि दिनुभयो। हीराम र सोलोमनको बीचमा शान्तिपूर्ण सम्बन्ध थियो, अनि दुवैले आपसमा सन्धि गरे। Viz kapitola |