Online Bible

- Reklamy -




१ राजा 5:11 - पवित्र बाइबल

11 सुलेमानले हीरामलाई 20,000 मुरी गहुँ र 20,000 मुरी भद्राक्षको तेल प्रत्येक बर्ष उसको परिवारको निम्ति जुटाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 र सोलोमनले चाहिँ उनका घरानालाई खानका निम्‍ति पचास हजार मुरी गहूँ र साढ़े चार हजार लिटर कुटेको भद्राक्षको तेल हीरामलाई पठाए। सोलोमनले यो वर्षैपिच्‍छे हीरामलाई पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 र सोलोमनले हीरामलाई उनका मानिसहरूलाई खुवाउन वर्षेनी दुई हजार टन गहुँ र साँढे चार हजार लिटर शुद्ध भद्राक्षको तेल दिने गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 सोलोमनले हीरामलाई तिनको घरानाको भोजनका निम्ति बीस हजार कोर्स गहुँको साथमा बीस हजार बाथ जैतुनको पेलिएको तेल दिए। सोलोमनले हीरामका निम्ति वर्षेनी यसो गरिरहे।

Viz kapitola kopírovat




१ राजा 5:11

Následuj nás:

Reklamy


Reklamy