१ राजा 5:10 - पवित्र बाइबल10 यसकारण हीरामले सुलेमानलाई उसलाई चाहे जति सक्दो देवदारू अनि गोब्रेसल्लाको रूखहरू जुटाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसरी सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढ़ाहरू हीरामले पठाइदिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसरी हीरामले सोलोमनलाई चाहिएका सबै देवदारु र सल्लाका काठहरू जुटाइदिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यस किसिमले हीरामले सोलोमनलाई तिनलाई चाहिएका सबै देवदारु र सल्लाका काठहरू दिइरहे। Viz kapitola |