Online Bible

- Reklamy -




१ राजा 4:6 - पवित्र बाइबल

6 अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए। अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अहीशार— राजमहलका जिम्‍मावाल, अब्‍दाका छोरा अदोनीराम— बेगार काम गर्नेहरूका जिम्‍मावाल।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 दरबारिया चाकरहरूका अधिकारी अहीशार बेगारीहरूका अधिकारी अब्‍दाको छोरो अदोनीराम।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अहीशार, जो दरबारका प्रशासक थिए; अब्दाका छोरा अदोनीराम, जो ज्यालाविना काम गर्नेहरूलाई खटाउनेका प्रमुख थिए।

Viz kapitola kopírovat




१ राजा 4:6

Následuj nás:

Reklamy


Reklamy