१ राजा 4:34 - पवित्र बाइबल34 सबै राष्ट्रहरूका मानिसहरू राजा सुलेमानको ज्ञानका कुरा सुन्न आउने गर्दथे। सबै राष्ट्रका राजाहरू आफ्ना बुद्धिमान मानिसहरूलाई राजा सुलेमानको कुरा सुन्न पठाउँने गर्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्न तिनीकहाँ आउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 सारा संसारका राजाहरूले उनको बुद्धिबारे सुने र उनका बुद्धिका कुरा सुन्नलाई देश-देशबाट मानिसहरू पठाउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 सोलोमनको बुद्धिका कुरा सुन्न भनेर हरेक देशका राजाहरूले आफ्ना राजदूतहरूलाई पठाउँथे। Viz kapitola |