Online Bible

- Reklamy -




१ राजा 4:32 - पवित्र बाइबल

32 आफ्नो जीवन-कालमा सुलेमानले 3,000 ज्ञानवर्द्धक शिक्षाहरू अनि 1,005 गीतहरू रचे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तिनले तीन हजार हितोपदेश रचे, र तिनका गीतहरूको संख्‍या एक हजार पाँच वटा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 उनले तीन हजार हितोपदेशहरू र एक हजार र पाँच गीतहरू रचे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनले तीन हजार हितोपदेशहरू बोले, र तिनले एक हजार पाँच वटा गीतहरू लेखे।

Viz kapitola kopírovat




१ राजा 4:32

Následuj nás:

Reklamy


Reklamy