१ राजा 4:3 - पवित्र बाइबल3 शीशाका छोराहरू एलीहोरेप र अहियाह। एलीहोरेप र अहियाह लेखकहरू थिए। अहीलूदका छोरा यहोशापात। यहोशापात जनगणको इतिहासको विवरण लेख्ने गर्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 शीशाका छोरा, एलीहोरेफ र अहियाह— सचिवहरू, अहीलूदका छोरा यहोशापात— लेखापाल, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 राजमहलका सचिव शीशाका छोराहरू एलीहोरेफ र अहियाह कागज-पत्रका अधिकारी अहीलूदका छोरा यहोशापात Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 शीशाका छोराहरू एलीहोरेफ र अहीयाह, जो सचिवहरू थिए; अहीलूदका छोरा यहोशापात, जो लेखापाल थिए। Viz kapitola |