१ राजा 4:29 - पवित्र बाइबल29 परमेश्वरले सुलेमानलाई ज्यादै बुद्धिमान बनाउनुभयो। सुलेमान धेरै किसिमका कुरा बुझ्न सक्थे। उनको बुद्धि यति महान, थियो कि, कल्पना गर्न सकिन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 परमेश्वरले सोलोमनलाई बुद्धि र अति अन्तर्दृष्टि र समुद्रको बालुवाजत्तिकै अनगिन्ती समझशक्ति दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 परमेश्वरले सोलोमनलाई असाधारण बुद्धि, अन्तर्दृष्टि र नाप्न नसकिने ज्ञान दिनुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 परमेश्वरले सोलोमनलाई बुद्धि र अति महान् अन्तर्दृष्टि अनि समुद्रको किनारमा भएको बालुवासरह नाप्न नसकिने समझशक्ति दिनुभयो। Viz kapitola |