१ राजा 4:28 - पवित्र बाइबल28 शासकहरूले यी पशुहरूका निम्ति प्रचुर मात्रमा खाना अनि जौं जुटाउने गर्थे। तिनीहरूले ती अन्नहरू निश्चित ठाउँमा ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 रथका घोड़ाहरू र अरू घोड़ाहरूका निम्ति पनि तिनीहरूले तोकिएका आ-आफ्ना जौ र परालका हिस्सा ल्याउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हरेक जिल्ला-अधिकारीले चाहिएअनुसार आफ्ना हिस्सामा परेको जौ र पराल, रथ तान्ने र अरू घोडाको निम्ति पनि दिंदथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूले रथका घोडाहरू र अरू घोडाहरूका निम्ति आवश्यकता अनुसारको जौ र पराल ल्याउँथे। Viz kapitola |