१ राजा 4:26 - पवित्र बाइबल26 सुलेमानसित उनका रथहरूका 4,000 घोडाहरू राख्ने र घोड सैनिकहरू बस्ने ठाउँ थियो अनि उनीसित 12,000 घोडाको हेरविचार गर्ने मानिसहरू (सएसहरू) थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 सोलोमनका चार हजार रथका घोड़ाहरूका लागि तबेलाहरू र बाह्र हजार घोड़ाहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 सोलोमनका रथका घोडाहरूका निम्ति चालीस हजार तबेलाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 सोलोमनका रथ घोडाहरू र तिनका बाह्र हजार घोडाहरूका निम्ति चार हजार तबेलाहरू थिए। Viz kapitola |