१ राजा 4:22 - पवित्र बाइबल22-23 सुलेमानलाई प्रत्येक दिन चाहिने खाध्य सामग्री यो थियो ऊ आफ्नै निम्ति अनि उनीसँगै मेजमा भोजन गर्ने सबै मानिसहरूका निम्तिः 30 मुरी राम्रो पिठो, 60 मुरी अन्न, 10 वटा राम्रो अन्न खाने गाईहरू, 20 वटा मैदानमा पालीएको गाईहरू, 100 वटा भेंडाहरू, जंगली जनावरहरू जस्तो मृग, जराया, चित्तल अनि शिकार गरिएका चराहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 सोलोमनको दिनदिनको खूराक पचहत्तर मुरी मसिनो पीठो र एक सय पचास मुरी अन्न, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 खानाको लागि दिनहुँ सोलोमनलाई पाँच हजार लिटर मैदा र दश हजार लिटर पिठो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सोलोमनका दैनिक चाहिने सामान तीस कोर्स मसिनो पिठो र साठी कोर्स अन्न, Viz kapitola |