१ राजा 4:21 - पवित्र बाइबल21 सुलेमान यूफ्रेटिस नदी देखि लिएर पलिश्ती मानिसहरूको धर्ती-सम्म शासन गर्दथे। उनको राज्य मिश्र देशको सीमानासम्म फिंजिएको थियो। यी देशहरूले सुलेमानकहाँ उपहार पठाए अनि जीवनभरि नै आज्ञा पालन गरिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देश र मिश्रको सिमानासम्मैका सबै राज्यहरूमाथि सोलोमनले शासन गर्थे। ती देशहरूले तिनलाई कर तिर्थे र तिनको सारा जीवनकालभरि नै उनीहरू तिनका प्रजा भएर बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 सोलोमनका राज्यभित्र यूफ्रेटिस नदीदेखि पलिश्त देश र मिश्रको सिमानासम्म भएका सबै जातिहरू पर्दथे। तिनीहरूले सोलोमनलाई कर तिर्थे र उनको जीवनभरि उनका अधीनमा रहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशका साथसाथै इजिप्टको सिमानासम्म सबै राज्यमा शासन गर्थे। यी देशहरूले राजकर ल्याउँथे। तिनीहरू सोलोमनको जीवनकालभरि तिनका अधीनमा रहे। Viz kapitola |