१ राजा 4:15 - पवित्र बाइबल15 अहीमास नप्तालीका राजपाल थिए। उनको विवाह सुलेमानकी छोरी बासमत सँग भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 नप्तालीमा— अहीमास। (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए), Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 नप्ताली-भूमिमा सोलोमनकी अर्की छोरी बासमतलाई विवाह गर्ने अहीमास Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 नप्तालीमा, अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए); Viz kapitola |