Online Bible

- Reklamy -




१ राजा 4:12 - पवित्र बाइबल

12 अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्‍मामसम्‍ममा— अहीलूदका छोरा बाना,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तानाक, मगिद्दो सहरहरू, यिजरेल सहरका दक्षिणमा सार्तान सहरको छेउमा भएको बेथ-शानछेउमा सम्‍पूर्ण भूमि र त्‍यसको इलाका, जुन हाबिल-महोला र योक्‍माम सहरसम्‍म पुगेको छ, तीमाथि अहीलूदका छोरा बाना

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तानाक, मगिद्दो र यिजरेलको मन्दिरको सार्तानको छेउमा भएको बेथ-शान, अर्थात् बेथ-शानदेखि अबेल-महोला र योक्मामसम्म सम्पूर्ण इलाकाको निम्ति अहीलूदका छोरा बाना;

Viz kapitola kopírovat




१ राजा 4:12

Následuj nás:

Reklamy


Reklamy