१ राजा 4:11 - पवित्र बाइबल11 बेन अबीनादाब नपोत दोरका राजपाल थिए। उनले सुलेमानकी छोरी तापत-सँग विवाह गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 डोरको लेकमा— बेन-अबीनादाब, (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए), Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 डोरको सबै जिल्लामा सोलोमनकी छोरी ताफातलाई विवाह गर्ने बेन-अबीनादाब Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 नापोत-डोरमा, बेन-अबीनादाब (तिनको विवाह सोलोमनकी छोरी तापतसित भएको थियो); Viz kapitola |