१ राजा 3:8 - पवित्र बाइबल8 म, तपाईंको दास हुँ अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हुँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 म तपाईंको दास, यहाँ तपाईंले चुन्नुभएको तपाईंका प्रजाको बीचमा छु, जो असंख्य र अनगिन्ती छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यहाँ म तपाईंले आफ्नो निज प्रजा चुन्नुभएको जनका माझमा छु, जसको सङ्ख्या यति धेरै छ कि तिनीहरूको लेखा लिन सकिँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यहाँ म तपाईंका आफ्नै चुनिएका मानिसहरूको बीचमा छु। यो यस्तो एउटा विशाल जाति हो, जो असंख्य छन्, तिनीहरूलाई गणना गर्न सकिँदैन। Viz kapitola |