Online Bible

- Reklamy -




१ राजा 3:7 - पवित्र बाइबल

7 परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “अब हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्‍याउनुभएको छ। तर म त सानै बालक मात्र छु र मेरो कर्तव्‍य म जान्‍दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हे परमप्रभु परमेश्‍वर! म सानै उमेरको र राजकाज गर्न नजान्‍ने भए पनि तपाईंले मलाई मेरा पिताको सट्टामा राजा बन्‍न दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “अब हे याहवेह मेरा परमेश्‍वर, तपाईंले मेरा पिता दावीदको ठाउँमा आफ्नो सेवकलाई राजा बनाउनुभएको छ। तर म त एउटा सानो बालक मात्र हुँ। अनि आफ्नो कर्तव्य कसरी पालन गर्ने, त्यो पनि जान्दिनँ।

Viz kapitola kopírovat




१ राजा 3:7

Následuj nás:

Reklamy


Reklamy