Online Bible

- Reklamy -




१ राजा 3:5 - पवित्र बाइबल

5 सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 गिबोनमा परमप्रभु परमेश्‍वर राती सपनामा देखा परेर तिनलाई भन्‍नुभयो, “तिमी मसित जे माग्‍छौ, त्‍यो दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यस रात परमप्रभुले उनलाई सपनामा दर्शन दिनुभयो र सोध्‍नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्‍छस्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 गिबोनमा याहवेह राति सपनामा सोलोमनकहाँ देखा पर्नुभयो, र परमेश्‍वरले भन्‍नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।”

Viz kapitola kopírovat




१ राजा 3:5

Následuj nás:

Reklamy


Reklamy