Online Bible

- Reklamy -




१ राजा 3:4 - पवित्र बाइबल

4 राजा सुलेमान बलि चढाउन गिबोन गए। उनी त्यस ठाउँमा जाने कारण के थियो भने त्यो सबै भन्दा महत्वपूर्ण अग्लो स्थल थियो। सुलेमानले त्यस वेदीमा 1,000 बलि चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 सोलोमन राजा गिबोनमा बलिदान चढ़ाउनलाई गए, किनकि डाँड़ाका थानहरूमा सबैभन्‍दा मुख्‍य स्‍थान यही थियो। त्‍यहाँ वेदीमा तिनले एक हजार होमबलि चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 एक चोटि बलि चढाउन उनी गिबोनमा गए किनभने त्‍यहाँ सबैभन्दा धेरै नाम चलेको वेदी थियो। बितेका दिनमा उनले त्‍यहाँ एक हजार होमबलिहरू चढाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 राजा बलिदान चढाउनलाई गिबोनमा गए। किनकि त्यो सबैभन्दा महत्वपूर्ण अल्गो देवस्थान थियो। सोलोमनले त्यस वेदीमाथि एक हजार होमबलि चढाए।

Viz kapitola kopírovat




१ राजा 3:4

Následuj nás:

Reklamy


Reklamy