१ राजा 3:27 - पवित्र बाइबल27 तब राजा सुलेमानले भने, “नानीलाई नकाट! यसलाई पहिलो आइमाईलाई दिइहाल। ऊ नै असली आमा हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तब राजाले आफ्नो न्यायको फैसला यसरी सुनाइदिए, “त्यो जिउँदो बालक पहिलो आइमाईलाई दिइहाल। त्यसलाई नमार। त्यसकी आमा त्यही हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तब सोलोमनले भने, “त्यस बालकलाई नमार्। पहिलो आइमाईलाई नै त्यो बालक दे, तिनी बालककी खास आमा हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब राजाले आफ्नो निर्णय सुनाए, “यो बालक पहिलो स्त्रीलाई देओ। यसलाई नमार! यस बालककी आमा त्यही हो।” Viz kapitola |