१ राजा 3:25 - पवित्र बाइबल25 अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौ अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब तिनले यस्तो हुकुम दिए, “त्यस जिउँदो बालकलाई दुई टुक्रा गरी काट, र आधा एउटीलाई र आधा अर्कीलाई देऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उनले भने, “जिउँदो बालक दुई भाग गरेर काट् र प्रत्येक आइमाईलाई एक-एक भाग दिइहाल्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनले हुकुम गरे: “त्यस जिउँदो बालकलाई काटेर दुई टुक्रा पार, र आधा एउटीलाई र आधा अर्कीलाई देओ।” Viz kapitola |