१ राजा 3:24 - पवित्र बाइबल24 तब राजा सुलेमानले सेवकलाई तरवार लिन पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब राजाले भने, “मलाई एउटा तरवार ल्याइदेऊ।” अनि तिनीहरूले राजाको निम्ति एउटा तरवार ल्याइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उनले एउटा तरवार ल्याउन लगाए। तरवार ल्याएपछि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब राजाले भने, “मलाई एउटा तरवार ल्याइदेओ।” यसकारण तिनीहरूले राजाका निम्ति एउटा तरवार ल्याइदिए। Viz kapitola |