Online Bible

- Reklamy -




१ राजा 3:23 - पवित्र बाइबल

23 तब राजा सुलेमानले भने, “तिमीमध्ये प्रत्येकले जिउँदो नानी मेरो हो भन्दै छौ अनि मृत नानीलाई तिमीहरू अर्काको बताउँदैछौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 राजाले भने, “यसले भन्‍छे, ‘जिउँदो छोरो मेरो हो। मरेको तेरो हो’। अनि अर्कीले भन्‍छे, ‘होइन, तेरो छोरोचाहिँ मरेको हो, जिउँदोचाहिँ मेरै हो’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तब सोलोमन राजाले भने, “तिमीहरू दुवै जना जिउँदो बालक मेरो र मरेको बालक तेरो हो भन्‍छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब राजाले भने, “एउटीले भन्छे, ‘यो जिउँदोचाहिँ मेरो छोरा हो, तर मरेको छोराचाहिँ तेरो हो।’ अनि अर्कीले फेरि भन्छे, ‘होइन, मरेको छोरा तेरो हो, तर जिउँदोचाहिँ मेरो छोरा हो।’ ”

Viz kapitola kopírovat




१ राजा 3:23

Následuj nás:

Reklamy


Reklamy