१ राजा 3:20 - पवित्र बाइबल20 राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मरेको नानी राखी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मध्यरातमा त्यो उठेर म, हजूरकी दासी निदाएको बेलामा मेरो छेउबाट मेरो छोरा लगेर आफ्नो काखमा राखिछ, र आफ्नो मरेको छोरालाई चाहिँ मेरो काखमा राखिदिइछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 राति नै उठेर म निदाएकै बेला त्यसले मेरो छोरो मेरो छेउबाट उठाएर लगिछ र आफ्नो ओछ्यानमा राखिछ र मरेको बालकचाहिँ मेरो छेउमा राखिदिइछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण यो आधा रातमा उठी, र म निदाइरहेकी बेलामा मेरो छेउबाट मेरो छोरालाई लगेर आफ्नो छातीमा राखिछ। अनि आफ्नो मरेको छोरालाई मेरो छातीमा राखिदिइछ। Viz kapitola |