Online Bible

- Reklamy -




१ राजा 3:2 - पवित्र बाइबल

2 मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यसकारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मानिसहरूले चाहिँ अझसम्‍म डाँड़ाका थानहरूमा बलिदान चढ़ाउने गर्थे, किनभने त्‍यस बेलासम्‍म परमप्रभुका नाउँको निम्‍ति कुनै मन्‍दिर निर्माण गरिएको थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यतिञ्‍जेलसम्‍म परमप्रभुको निम्‍ति मन्‍दिर बनिएको थिएन र मानिसहरूले विभिन्‍न ठाउँहरूमा आफ्‍ना बलि चढाउँदथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अझै पनि मानिसहरूले अल्गा देवस्थानहरूमा बलिदान चढाइरहेका थिए। किनकि त्यति बेलासम्म याहवेहको नामको निम्ति मन्दिर निर्माण गरिएको थिएन।

Viz kapitola kopírovat




१ राजा 3:2

Následuj nás:

Reklamy


Reklamy