१ राजा 3:19 - पवित्र बाइबल19 एक रात यो आइमाई आफ्नो नानीसँग सुतेकी थिई, नानी मरेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “राती यस आइमाईले आफ्नो छोरालाई थिचेर मारिछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 एक रात एउटा घटना भयो, निद्रामा पल्टँदा त्यसले आफ्नो बालकलाई थिचिछ र त्यो छोरो मरेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “राति सुतेको बेला त्यस स्त्रीले आफ्नो छोरालाई थिचिछ, र त्यो मरेछ। Viz kapitola |