१ राजा 3:17 - पवित्र बाइबल17 एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तीमध्ये एक जनाले भनी, “हे मेरा प्रभु, यो आइमाई र म एउटै घरमा बस्छौं। र त्यहाँ त्यो मसँग हुँदा मैले एक जना बालक जन्माएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 एउटीले भनी, “हे महाराज! यो आइमाई र म एउटै घरमा बस्छौं र त्यो घरमा हुँदा नै मैले एउटा छोरो जन्माएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तीमध्ये एक जनाले भनी, “मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ। यो मसित हुँदै मैले एउटा शिशुलाई जन्म दिएँ। Viz kapitola |