१ राजा 3:14 - पवित्र बाइबल14 म चाहन्छु, तैंले मेरो आज्ञा मान तँ मेरा अनुशरण गर अनि मेरो नियम र आज्ञाको पालन गर। यो काम त्यसरी नै गर जसरी तेरा पिता दाऊदले गरेका थिए। यदि तैंले मेरो इच्छा अनुसार काम गरिस भने म तँलाई लामो जीवन दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि तेरो पिता दाऊदले गरेझैँ यदि तँ मेरा मार्गमा हिँड़िस् र मेरा धर्म-विधिहरू र आज्ञाहरू पालन गरिस् भने, म तँलाई दीर्घायु तुल्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तैँले तेरा पिता दाऊदले झैँ मेरा आज्ञा, नियमहरू र आदेशहरू पालन गरिस् भने म तँलाई दीर्घायु बनाउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यदि तँ मेरा मार्गहरूमा हिँडिस् र तेरा पिताले झैँ मेरा उर्दीहरू र आज्ञाहरू पालन गरिस् भने म तँलाई दीर्घायु तुल्याउनेछु।” Viz kapitola |