१ राजा 3:12 - पवित्र बाइबल12 यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तैंले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान् र निधो गर्न सक्ने मन दिनेछु, कि तेरो अघि तँजस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्यै अरू कोही हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म तैँले मागेअनुसार गर्नेछु। अघि कसैले नपाएको र पछि पनि कसैले पाउन नसक्ने बुद्धि र समझ-शक्ति म तँलाई दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तैँले मागेको कुरा म पूरा गर्नेछु। म तँलाई बुद्धि र ठिक र बेठीक छुट्याउने हृदय दिनेछु, ताकि तेरो अगि न कोही थिए; न त तेरो पछि कहिल्यै तेरो बराबरी अरू कोही हुनेछ। Viz kapitola |