१ राजा 3:11 - पवित्र बाइबल11 यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, “तैंले यो कुरा मागेकोले, र तैंले आफ्नो निम्ति लामो आयु अथवा धन-सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको, तर ठीकसित न्यायको निधो गर्नलाई बुद्धि मागेको कारणले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 र उनलाई भन्नुभयो, “तैँले आफ्नो लागि दीर्घायु वा धन-सम्पत्ति वा आफ्ना शत्रुको नाश मागिनस्; तर न्यायसित राज्य गर्ने बुद्धि मागिस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण परमेश्वरले भन्नुभयो, “तैँले आफ्नो लागि जीवन, धन वा आफ्ना शत्रुहरूको मृत्यु मागिनस्, तर न्याय प्रशासनमा ठिक र बेठीक छुट्याउने हृदय मागिस्। Viz kapitola |