१ राजा 22:6 - पवित्र बाइबल6 यसकारण इस्राएलका राजाले अगमवक्ताहरूको एउटा सभा बोलाए। त्यस बेला प्रातः 400 अगमवक्ताहरू थिए। राजाले अगमवक्तालाई सोधे, “के म लड्नु रामोत जानु पर्छ? अथवा के मैंले अर्को मौकाका लागि पर्खिनु पर्छ?” अगमवक्ताहरूले उत्तर दिए, “तिमीले जानु पर्छ अनि अहिले लडाँईं गर्नु पर्छ। परमप्रभुले राजालाई जिताउनु हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमप्रभुले राजाको हातमा त्यो दिनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 आहाबले अगमवक्ताहरूलाई बोलाए। तिनीहरू ४०० जनाजति थिए। उनले तिनीहरूलाई सोधे, “म गएर रामोतमाथि हमला गरूँ कि नगरूँ?” तिनीहरूले जवाफ दिए, “हमला गर्नुहोस्। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरू भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनीहरूले भने, “जानुहोस्, किनकि प्रभुले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” Viz kapitola |