Online Bible

- Reklamy -




१ राजा 22:53 - पवित्र बाइबल

53 अहज्याहले उनका पिता जस्तैं बालको पूजा अनि सेवा गरे। यसकारण अहज्याहले परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठ्ने बनाए। परमप्रभु ऊ माथि रिसाउनु भयो, जसरी उहाँ उसका पितासित ऊ भन्दा पहिला रिसाउनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 तिनले बाल देवताको सेवा गरे र त्‍यसलाई पुजे, र तिनका पिताले गरेझैँ परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 उनले बाल-देवताको पूजा र सेवा गरे र त्‍यसरी अघि आफ्‍ना बुबाले गरेझैँ परमप्रभु इस्राएलका परमेश्‍वरको रिस जगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 तिनले बालको सेवा गरेर त्यसलाई पूजा गरे, र आफ्ना पिताले गरेझैँ याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाए।

Viz kapitola kopírovat




१ राजा 22:53

Následuj nás:

Reklamy


Reklamy