Online Bible

- Reklamy -




१ राजा 22:51 - पवित्र बाइबल

51 अहज्याह आहाबका छोरा थिए। तिनी राजा यहोशापातले यहूदामा शासन गरेको सत्रौं बर्षमा इस्राएलका राजा भए। अहज्याहले सामरियामा दुइ बर्ष शासन गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्‍याह सामरियामा इस्राएलका राजा भए, र तिनले इस्राएलमाथि दुई वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 यहूदाका राजा यहोशापातको शासनकालको सत्रौँ वर्षमा आहाबको छोरो अहज्‍याह इस्राएलका राजा भए र उनले सामरियामा दुई वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 आहाबका छोरा अहज्याह यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा सामरियामा इस्राएलका राजा भए। तिनले इस्राएलमाथि दुई वर्षसम्म राज्य गरे।

Viz kapitola kopírovat




१ राजा 22:51

Následuj nás:

Reklamy


Reklamy