Online Bible

- Reklamy -




१ राजा 22:50 - पवित्र बाइबल

50 यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेऊमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 त्‍यसपछि यहोशापात आफ्‍ना पित्रहरूसित सुते, र तिनका पिता दाऊदको सहरमा तिनीहरूसितै गाड़िए। अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 यहोशापात मरे। उनलाई दाऊदको सहरमा राजा गाडिने चिहानमा राखियो। उनीपछि उनको छोरो यहोराम राजा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 त्यसपछि यहोशापात आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै आफ्ना पिता दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोराम राजा भए।

Viz kapitola kopírovat




१ राजा 22:50

Následuj nás:

Reklamy


Reklamy