१ राजा 22:49 - पवित्र बाइबल49 अहाबका छोरो अहज्याहले यहोशापातलाई सहायता गर्न चाहान्थ्यो। अहज्याहले उसका केही नाविकहरू यहोशापातका नाविकहरूलाई सहायता गर्न पठाए तर यहोशापातले अहज्याहका नाविकहरूलाई ग्रहण गर्न अस्वीकार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 त्यस बेला आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “तपाईंका मानिसहरूसँग मेरा मानिसहरूलाई जहाजमा जान दिनुहोस्।” तर यहोशापातले इन्कार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 इस्राएलका राजा अहज्याहले आफ्ना नाविकलाई यहोशापातका मानिसहरूसित जलयात्रामा जानलाई पठाउने कुरा गरे तर यहोशापातले त्यो मानेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 त्यस बेला आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “मेरा मानिसहरूलाई तपाईंका मानिसहरूसित जान दिनुहोस्,” तर यहोशापातले अस्वीकार गरे। Viz kapitola |